HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिरासतमा शृंखलाबद्ध मृत्युः तराईमा झन् धेरै  प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि बढ्दो यातना नियन्त्रणका लागि अग्रसरता नलिंदा एकातर्फ मुलुकमा दण्डहीनता मौलाइरहेको छ भने अर्कातर्फ त्यस्तो यातनाले खासगरी मधेशी र दलित समुदायका युवाको ज्यान लिइरहेको छ।