HimalKhabar.com :: A Complete Nepali Political News Portal
आक्रामक रूपमा एलर्जी फैलाउने ‘कंग्रेस झार’ भारतमा हुने ४० प्रतिशत छाला सम्बन्धी एलर्जी ‘कंग्रेस झार’ को कारण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्।भारतमा सन् १९६८ बाट कंग्रेस झारका कारण देखापर्न थालेको छाला सम्बन्धी एलर्जीले ३५० जनालाई प्रभावित बनाएको थियो।