HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, सरकार परीक्षण घटाउँदै परीक्षण नै कम गरेर मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या घट्दै गएको तथ्यांक सार्वजनिक गरिए पनि ठीक विपरित सिकिस्त बिरामीको संख्या र मृत्युदर बढेको छ। संक्रमणका नयाँ हटस्पट थपिँदै छन्।