HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुक्कुमलुङमाथि सरकारको अतिक्रमण गोरखालीहरूको लिम्बुवान प्रवेशसँगै त्यहाँका ठाउँको नाम अपभ्रंश हुन थाल्यो। याक्थुङहरूले सदियौंदेखि मान्दै‚ पुज्दै आएको सांस्कृतिक तथा धार्मिक केन्द्रहरूमा अतिक्रमण गर्दै हिन्दूकरण गर्न थालियो।