HimalKhabar.com :: A Complete Nepali Political News Portal
थरले दिएका ठक्कर
थरले दिएका ठक्कर गलत प्रवृत्ति, मूल्यमान्यता, परम्परा, चालचलन र व्यवहार विरुद्ध बोल्नै पर्ने रहेछ। म पनि बोल्न थालेकी छु। लाग्छ, सबैले जातीय मात्रै होइन, सबै प्रकारका विभेद विरुद्ध बोल्नै पर्छ।