HimalKhabar.com :: A Complete Nepali Political News Portal
दाहालको अवरोहणमा देउवा-ओलीको अग्निपरीक्षा सधैं अरूलाई खेलाएर शक्तिको केन्द्रमा बसिरहने पुष्पकमल दाहाललाई देउवा-ओली मिलनले बल्ड्याङ त खुवाएको छ, तर जनआकांक्षा पूरा गर्दै संविधान संशोधन उनीहरूका लागि पनि अग्निपरीक्षा हुनेछ।