HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास शिरोमणिलाई शासकको खप्की इतिहासको खोजी गर्दा राणाशासकबाट सधैं खप्की पाएका बाबुराम आचार्यले जीवनको अन्तिम समयमा प्रज्ञा प्रतिष्ठानको मानार्थ सदस्य बनाइँदा पनि भनिरहे– ‘मलाई शुभकामना होइन, काम चाहियो ।’