HimalKhabar.com :: A Complete Nepali Political News Portal
नागरिकता विधेयक: यहाँ छन् विभेद नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका विभेदकारी र समस्याग्रस्त प्रावधानमा पुनर्विचार र संशोधन गरेर मात्र प्रमाणीकरण गरिनुपर्छ।