HimalKhabar.com :: A Complete Nepali Political News Portal
रातो पासपोर्ट दुरुपयोगमा न्याय पर्खिरहेको एउटा रिपोर्ट १३ वर्षअघिको रिपोर्टले रातो पासपोर्ट दुरुपयोगमा संलग्नहरूको खुलासा गरिदिए पनि सजाय अझै भएको छैन। बरु मुद्दा मुल्तबीमा धकेलिएको छ।