HimalKhabar.com :: A Complete Nepali Political News Portal
बलात्कार विरुद्ध बालुवाटारमा प्रदर्शन (तस्वीर) ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि बलात्कार तथा यौन दुर्व्यवहार गर्ने आयोजकलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिएको छ।