HimalKhabar.com :: A Complete Nepali Political News Portal
भारतमा डाक्टरमाथि किन भइरहेको छ हिंसा? भारतमा स्वास्थ्यकर्मीमाथि हुने हिंसा बढ्दै जाँदा चिकित्सकहरूले सुरक्षाको माग गर्न थालेका छन्। धेरैको विचारमा यसो हुनुको कारण भारतमा विद्यमान समस्याग्रस्त स्वास्थ्य प्रणाली हो।