HimalKhabar.com :: A Complete Nepali Political News Portal
औपचारिकतामै सीमित २६औं जलवायु सम्मेलन, भएन ठोस घोषणा शक्ति राष्ट्रहरूको खिचातानीका कारण संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २६औं जलवायु सम्मेलन कुनै पनि महत्त्वपूर्ण घोषणा गर्न नसकी औपचारिकतामै सीमित रह्यो।