HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ-राजनीतिको प्रतिकूल परिवेश राज्यका दीर्घकालीन दायित्व राजस्वले थेग्न नसक्ने गरी बढ्दै जाँदा संयमित वित्तीय नीति मार्फत शिथिल अर्थतन्त्रलाई त्राण दिनुपर्नेमा फुक्काफाल खर्चनीति लादेर मुलुकको ऋणभार अझ बढाइदिनु ठीक होइन।