HimalKhabar.com :: A Complete Nepali Political News Portal
रूसी सेनामा भर्ती : मानव तस्करीका नेपाली अनुहार
रूसी सेनामा भर्ती : मानव तस्करीका नेपाली अनुहार नेपाली युवालाई अत्यन्तै घातक युद्ध लड्न रूसी सेनामा भर्ती गराउने पहिलो पंक्तिका मानव तस्कर नेपाली नै छन्। फर्केर आउने सम्भावना शून्यप्रायः रहेको यस्तो तस्करी रोक्न असफल सरकारी प्रयास र त्यसको दुष्परिणामबारेको खोज: