HimalKhabar.com :: A Complete Nepali Political News Portal
धरानमा भेटियो सेनकालीन स्याहामोहरको सक्कल  पृथ्वीनारायण शाहभन्दा अघि विभिन्न राज्यका शासकले सरकारी कागजपत्र कालो छाप लगाएर प्रमाणीकरण गर्थे, त्यसलाई नै स्याहामोहर भनिन्छ। धरानमा भेटिएको सबैभन्दा पुरानो स्याहामोहरको ऐतिहासिक महत्व छ।