HimalKhabar.com :: A Complete Nepali Political News Portal
पोखरी रहे मात्र जीवन रहन्छ! जल भएर मात्रै पुग्छ र? जलचर विनाको पोखरी के पोखरी! त्यसैले येवाहरूले आकाशे माछा खोजेर ल्याए र पोखरीमा हाले।