HimalKhabar.com :: A Complete Nepali Political News Portal
लथालिंग क्यान्सर अस्पताल, उपचार पाउनै मुश्किल पश्चिम नेपालका नागरिकले उपचारका लागि धाउने सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा जनशक्तिको कमी, सरोकारवालाको हेलचेक्र्याइँ र उपचारमा ढिलासुस्तीले क्यान्सरका बिरामीसँगै आफन्तजनले समस्या खेप्दै आएका छन्।