HimalKhabar.com :: A Complete Nepali Political News Portal
जति धेरै भाषा जान्यो, त्यति बढी बुद्धिमान् बालबालिकाले विद्यालय छाड्नुको प्रमुख कारण भाषा पनि एक हो। एउटा भाषा जानेका हुन्छन्, अर्को भाषामा पढाइ हुन्छ, अनि बुझ्दैनन्। नबुझेपछि मनोविज्ञानमा असर पर्छ र पढाइ छोड्छन्।