सर्वोच्चमा देखिएको विवाद समस्याको चुरोमै पुगेन, न्यायालय सुधार्न तीन वटा काम गरौं
प्रधानन्यायाधीश वा न्यायाधीशहरूलाई नियुक्त गर्ने र हटाउने संवैधानिक विधि छ। संवैधानिक विधिभन्दा बाहिर जानु हुँदैन।