HimalKhabar.com :: A Complete Nepali Political News Portal
जित्नैपर्ने चुनावी प्रतिस्पर्धाले कमजोर बन्दै लोकतन्त्र लोकतन्त्र कुन तहको परिपक्वतामा पुग्यो भनेर मापन गर्ने आधार हो, निर्वाचन। तर, स्थानीय निर्वाचनको सन्दर्भमा आइरहेका समाचारले झण्डै आठ दशक लामो नेपालको प्रजातान्त्रिक अभ्यास कमजोर मात्र होइन, विकृत बन्दै गएको सङ्केत गरेको छ।