HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन चाहिन्छ नारीवादी परराष्ट्र नीति? नारीवादी परराष्ट्र नीतिले अन्तर्राष्ट्रिय सम्बन्धमा पुरुषको आधिपत्य रहेको असमान शक्ति संरचना परिमार्जन गर्दै नागरिकको सुरक्षा सवाललाई प्राथमिकता दिन्छ।