HimalKhabar.com :: A Complete Nepali Political News Portal
यौनिक अल्पसङ्ख्यकप्रति असहिष्णु समाज समाजमा खुल्न नसकेर स्वतन्त्रता खोज्दै डिजिटल दुनियाँमा पुगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले त्यहाँ पनि हिंसाको सामना गर्नुपरिरहेको छ।