HimalKhabar.com :: A Complete Nepali Political News Portal
साइनो लमजुङ तुर्लुङकोट ..... सररर हावा चल्यो लाँकुरीको बोट ..... पिंढीको थाममा झुण्डिएको रेडियोमा बीमाकुमारी दुराको सुरिलो स्वर बाटोसम्मै सुनियो । तगारो खुल्लै थियो । घाम तापिरहेका बाख्राका पाठा मदेखि तर्सिएर बुर्कुसी मार्दै आमा भएतिर गए । गोठको माउ करायो ।