HimalKhabar.com :: A Complete Nepali Political News Portal
ज्ञानमणि नेपाल: खोज र अनुसन्धानका नेपाली अग्रदूत ज्ञानमणि नेपालले नेपालको इतिहासलाई युगयुगान्तरसम्म अटल रहिरहनका लागि जुन मौलिक विचार पोख्नुभएको छ, ती विचारहरू सबै पक्षको लागि विचारणीय रहिरहून्।