HimalKhabar.com :: A Complete Nepali Political News Portal
इरेजर (कथा) कहाँ आफू देश बनाउने कुरा सोच्दै गरेको मान्छे, कहाँको यो घटिया गाली! शरम र घिनले मैले भुइँतिर हेरें। त्यस्तो शब्द बोलेकामा उनले कत्ति पनि अप्ठ्यारो मानिनन्।