HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रकृति दोहनः हस्तक्षेप नगरे पुग्छ चुरेलाई हामी मान्छेले चलाउन मात्र  छाड्ने हो भने समस्या आफैं समाधान हुन्छ। किनकि, प्रकृतिको संरक्षक स्वयं प्रकृति हो, मान्छे होइन।