HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोनाको त्रासबाटै बिरामी भइरहेका छन् ज्येष्ठ नागरिक विश्वका अन्य देशमा जस्तै नेपालमा पनि कोरोनाबाट संक्रमित हुनेमा धेरै ज्येष्ठ नागरिक नै परे। मृत्यु हुनेमा पनि ज्येष्ठ नागरिककै संख्या धेरै छ। यसले उनीहरूमा विभिन्न मनोसामाजिक समस्या देखापरिरहेको छ।