HimalKhabar.com :: A Complete Nepali Political News Portal
१३५ वर्षअघि नै देखिएको थियो नेपाली जातीय पोशाकप्रति पश्चिमा अभिरुचि बेलायतमा ‘एग्जिबिशन’ मा पठाउनका लागि फरक–फरक ६ जातिका स्त्री र पुरुषले लगाउने १२ जोर लुगा पठाउने कुरा यस पुर्जीमा लेखिएको छ। ती जातिमा खस र खसिनी, मगर र मगर्नी, लिम्बू र लिम्बूनी, गुरुङ र गुरुङ्सेनी, भोटे र भोटिनी, किरात र किरातनी परेका छन्।