HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी सुधार्न सकिन्छ बीपी प्रतिष्ठान जबसम्म हामी यस्ता सार्वजनिक संस्थालाई बलियो बनाउँदैनौं तबसम्म रोगका साथै आर्थिक रूपले पनि हामी प्रताडित भइरहन्छौं। स्वास्थ्य र शिक्षालाई हामीले पहिलो प्राथमिकता दिन सकेनौं भने हामी खस्किंदै जान्छौं।