HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजा महेन्द्रको अप्रत्याशित ‘कू’ गिरफ्तार हुनुअघि खुफिया विभागले बीपी कोइरालालाई राजा महेन्द्रले ‘कू’ गर्न लागेको खबर दिएको थियो र भागेर भारत जाने सल्लाह पनि दिएको थियो। तर कोइरालालाई भाग्न मन थिएन। उनी अडिग रहे।