HimalKhabar.com :: A Complete Nepali Political News Portal
एउटै कोठामा दुई तहका विद्यार्थी‚ एउटाको पढाइ हुँदा अर्को बाहिर जानुपर्ने बाध्यता  एउटै कक्षाकोठामा फरक-फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ।