HimalKhabar.com :: A Complete Nepali Political News Portal
बालसैन्यको मुद्दा हचुवामा छोडियो, संक्रमणकालीन न्याय विधेयक संशोधन अपरिहार्य संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार अभियोजनमा जाँदा एक खाले हत्यालाई माफीयोग्य बनाउने र अर्को हत्यालाई छानबिन गर्ने हुनै सक्दैन। अहिले कस्तो खालको वर्गीकरण गरिंदै छ भने, ‘सम मर्डर आर गुड, ह्वाइल सम मर्डर आर ब्याड।’