HimalKhabar.com :: A Complete Nepali Political News Portal
आर्थिक आड बन्न सक्छ लोप भएको ठानिएको सिरी गाई  स्थानीय घाँस‚ खोले खुवाएर परम्परागत गोठमा कम खर्चमा पाल्न सकिने उच्च उत्पादन क्षमता भएका सिरी गाईको प्रवर्द्धन गर्न सके किसानहरूले बढी फाइदा लिन सक्छन्।