HimalKhabar.com :: A Complete Nepali Political News Portal
एआईलाई जति धेरै सूचना, त्यति घातक परिणाम एआईलाई जति धेरै सूचना दिएर तालीम गरायो, त्यसले त्यति नै धेरै सामाजिक पूर्वाग्रही र रंगभेदी परिणाम दिने गरेकाे देखिएको छ।