HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनावमा विपक्षीको खेदो खन्ने मञ्च सामाजिक सञ्जाल मधेशमा प्रतिस्पर्धी नेताका तस्वीर बिगारेर ‘पोस्ट’ गर्नुका साथै निराधार आरोप लगाएर तेजोवध गर्नु नियमित चुनावी रणनीति बनिरहेको छ।