HimalKhabar.com :: A Complete Nepali Political News Portal
भारतमा किलोको ६४ रुपैयाँ पर्ने चिनी नेपालमा १८० भारतमा प्रतिकिलो ४० भारु अर्थात् ६४ नेरुमा पाइने चिनीलाई नेपाली उपभोक्ता १८० रुपैयाँसम्म तिर्न बाध्य छन्।