HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुक्दै छन् पानीका मूल, जोगाउने कसरी? पानीका मूलसँगै काठमाडौं उपत्यकाको सिथिनखः, तराईको छठ, माझी समुदायको नदीपर्व जस्ता खोलानाला, ताल, पोखरी लगायत पानीका स्रोतलाई पूजा गरी संरक्षण गर्ने संस्कार पनि लोप हुँदै गएका छन्।