HimalKhabar.com :: A Complete Nepali Political News Portal
मातृभूमिका लागि बच्चा पस्किदिने फलस्तीनी आमाहरू युद्ध मडारिएको फलस्तीनका कविहरूको कविता अनुवाद गरिरहँदा त्यहाँको विध्वंस, उत्पीडन र पीडाका तस्वीरले मुटु निचोरिरह्यो।