HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी बनाउने समावेशी शिक्षा? विगतमा एकात्मक राज्यव्यवस्थाले पाखा लगाएका जातजाति, लिङ्ग, वर्ग, क्षेत्रलाई न्याय दिन देशमा सङ्घीय व्यवस्था कार्यान्वयनमा आइसके पनि तीनै तहका सरकारले शिक्षामा सबैको पहुँच बनाउन प्राथमिकतापूर्वक बजेट र कार्यक्रम लागू गरेका छैनन्।