HimalKhabar.com :: A Complete Nepali Political News Portal
सांसद भइसकेका नेताहरू स्थानीय चुनाव लड्ने तयारीमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा केही सांसद तथा पूर्व सांसदले उम्मेदवार बन्ने तयारी गरेका छन्।