HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हो ‘समुन्नत नेपाल’, कसरी बन्छन् ‘सम्मानित नेपाली’? कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापाले बिहीबार आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्। जसमा उनले समुन्नत नेपाल, सम्मानित नेपालीको परिकल्पना गरेका छन्।