HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय सरकारले गर्न बाँकी काम स्थानीय तहको पहिलो कार्यकालमा केही कमजोरीका बीच विभिन्न राम्रा प्रयास देखिए। तर, योभन्दा पनि धेरै काम गर्न सकिने सम्भावना प्रशस्त छन्।