HimalKhabar.com :: A Complete Nepali Political News Portal
बालबालिकामा मोटोपनको ‘महामारी’ घरका पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिका कारण बालबालिकाहरू मोटोपनको शिकार मात्र भइरहेका छैनन्, उनीहरूको शारीरिक विकासमै असर परेको छ।