HimalKhabar.com :: A Complete Nepali Political News Portal
आरोहीको भीडले सगरमाथामा निम्त्याएको त्यो दुर्घटना आरोहीहरू शिखरबाट सगरमाथा आधारशिविरतर्फ फर्किएर इन्टरनेटको पहुँचमा आएसँगै आआफ्नो आरोहणका तस्वीर-भिडिओ सामाजिक सञ्जालमा राख्न थालेका छन्। जसमा भीडभाड, अस्तव्यस्तता र डरलाग्दा क्षण समेत कैद भएका छन्।