HimalKhabar.com :: A Complete Nepali Political News Portal
अस्पतालको शय्यामा इतिहास लेखनको चिन्ता
अस्पतालको शय्यामा इतिहास लेखनको चिन्ता सिकिस्त बिरामी परेर अस्पतालको शय्यामा रहँदा पनि डाक्टर र नर्सलाई ज्ञानमणि नेपाल भनिरहनुभएको थियो, “मलाई चाँडै निको बनाएर घर पठाइदिनोस्, लेख्दै गरेको पुस्तक सक्नु छ। अरू ६ वटा पुस्तक प्रकाशन गर्नु छ। अझै धेरै काम पूरा गर्न बाँकी छ।”