HimalKhabar.com :: A Complete Nepali Political News Portal
लखन थापालाई मृत्युदण्ड दिइएको फागुन कि पुसमा? राणाशासन विरुद्ध पहिलो पटक विद्रोह छेडेका लखन थापालाई ढिलै भए पनि ‘पहिलो शहीद’ को दर्जा दिइयो, तर एउटै विद्रोहमा उसै गरी ज्यान गुमाएका अन्य ६ जनालाई राज्यले चिनेन।