HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदायस्तरमा कोरोना परीक्षणको तयारी धनगढी उपमहानगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी गरेको छ। नगरपालिकाले मापदण्ड बनाएर आइतबादेखि समुदाय स्तरमा परीक्षण गर्ने तयारी गरेको उपमहानगर प्रमुख नृपबहादुर वडले बताए।