HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्तो छ, कोरोनाभाइरस नियन्त्रण गर्ने दाबी गरिएको कोरोनागार्डको वास्तविकता कोरोनाभाइरसलाई नियन्त्रण गर्ने भनी प्रचार गर्दै गत साता नेपालमा भित्रिएको कोरोनागार्ड नामक उपकरणले भ्रामक दाबी गरेको पाइएको छ।