HimalKhabar.com :: A Complete Nepali Political News Portal
बाढीले बिथोल्दै बिहारमा मनसुनी विवाह भारतको सबैभन्दा बाढीग्रस्त राज्य बिहारमा बाढीले बिहे बिथोल्न थालेपछि रद्द गर्नुभन्दा बेहुलाहरू डुङ्गा वा ट्याक्टरमा चढेर भए पनि बरियाँतमा जान बाध्य भएका छन्। यस्तो नयाँ अभ्यासबाट केही जोखिम तथा सांस्कृतिक क्षति पनि भएको छ।