HimalKhabar.com :: A Complete Nepali Political News Portal
चीन जस्तै आर्थिक महाशक्ति बन्न सक्ला त भारत? सन् १९८० को दशक शुरू हुँदै गर्दा भारतीय र अन्तर्राष्ट्रिय विश्लेषकहरूको विश्वास थियो, एकतन्त्रीय चिनियाँ शासनले अर्थतन्त्रको सही व्यवस्थापन गर्न सक्नेछैन तर लोकतान्त्रिक भारत भने यी दुई देशमध्ये ठूलो र अझ विकसित अर्थतन्त्रका रूपमा उदाउनेछ। यसको ठीक उल्टो भारतले अहिले मानव पूँजीमा गरेको अपर्याप्त लगानीको मूल्य चुकाउँदै छ।